हार्दिक निमंत्रणा, हार्दिक निमंत्रणा, हार्दिक निमंत्रणा
निमंत्रणा निमंत्रणा निमंत्रणा
शुभ दिपावाली २०७३ को पावन अबसरमा टार सेवा समाजबाट आयोजन हुन गईराहेको देउसी भैलो कार्यक्रम मार्फत यहाहरुको परिवारमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोतर प्रगतिको कामना ब्यक्त गर्दै एकआपसमा भाईचारा, मित्रताको खुशीयाली आदान प्रदान गर्न तपाईहरुको घर आगनमा हामी देउसी-भैलो कार्यक्रम लिएर अउदैछौ यसमा तपाईहरुको पूर्ण सहयोग मिल्नेछ भन्ने अपेक्षा गर्दछौ ।
आयोजक
टार सेवा समाज
काठमाडौँ
मिति:२०७३ कार्तिक १५ गते
स्थान: बौद्ध नयाँ बस्ति, स्वयम्भु किम्टोल, ईमाटोल ललितपुर, नयाँ बनेश्वर, भक्तपुर सुर्यविनायक
Email:infotar2015@gmail.com
Web: www.taarsewasamaaj.blogspot.com


0 comments
Write Down Your Responses