टार सेवा समाजको अत्यन्त जरुरि सूचना
टार सेवा सम्माजले अब छिटैनै साधारण सदस्य वितरण गर्न गई रहेको यहाहरु सबैलाई सहर्ष जानकारी गर्दछौ साथै सम्पूर्ण टारबासि दाजु भाई दिदिबहिनीहरुले सदस्यता कार्ड लिदिनु हुन सबैमा यो सूचना जारी गर्दछौ साथै सस्थाको सम्बन्धित व्यक्तिसंग सम्पर्क गरेर साधारण सदस्य फर्म भरि यस सस्थालाई सहायो गरिदिनु हुनेछ भन्ने आशा लिएको छु | धन्यबाद
साधारण सदस्य बन्नको लागि निम्न विवरण सहित अनिबार्य तलको फारम भर्नु पर्ने छ अन्यथा कुनै विवरण गलत हुन गएमा सस्था जवाफदेहि हुनेछैन |
नोट: आजीवन सदस्य PVC कार्डमा बन्ने हुनाले एकचोटी प्रिन्ट गर्न कम्तिम १० जना हुनु पर्ने भएकाले ईच्छुक महानुभाबहरुले छिटो भन्दा छिटो सम्पर्क राखिदिनु हुन अनुरोध गर्दछौ |
पेम्बा दोर्जे तामांग
अद्क्ष्य टार सेवा सम्माज


0 comments
Write Down Your Responses