टार सेवा समाजको हातेमालो देउसी-भैलो कार्यक्रमको समिक्ष कार्यक्रम हिजो भक्तपुरमा सम्पन्न
टार सेवा समाजले मिति २०७३ कार्तिक १५ गते आयोजना गरेको हातेमालो देउसी-भैलो कार्यक्रमको समिक्ष कार्यक्रम हिजो भक्तपुरमा सम्पन्न समिक्षमा सस्थालाई अउने दिनहरुमा कसरी अगाडी बडाएर लैजाने र भाबि दिनहरुको कार्यक्रममा बिगतको कमि कमजोरी र गल्तीहरुलाई समाधान गर्दै सबै एकरुपता भएर अगाडी बढ्ने निर्णय साथ् आगामी मंसीर्को पहिलो शनिबार सस्थाको नियमित बैठक भक्तपुरमानै बस्ने गरि बैठक सम्पन्न गरियो, साथै हाम्रो निमन्त्रणलाई स्वीकार्नु भई हातेमालो देउसी-भैलो कार्यक्रममा आर्थिक, भौतिक सहयोग गर्नु हुने सस्थाका सदस्य लगएत सम्पूर्ण सहयोगीहरुलाई यस टार सेवा समाज हार्दिक आभार ब्यक्त गर्दछौ साथै निकट भबिस्यमा पनि यहाहरुको सहयोगको आपेक्ष गर्दछौ,
सहयोगी व्यक्तिहरुको नामावालीहरु:-
१. मन बहादुर लामा ४५०००
२. छोनाम लामा १३५१०
३. शम्शेर लामा ११६००
४. पेम्बा दोर्जे तामाङ् १००००
५. रत्न गौतम १००००
६. दिपेन्द्र कार्की १००००
७. बिष्णु लामा ५५००
८. फुलमाया लामा ५२४०
९. सुब्बा लामा ५१००
१०. कुन्छाङ् लामा ५०००
११. जिग्मे नोर्बु लामा ४११०
१२. अनिल लामा ३०५०
१३. नेमा लामा ३१२०
१४. नेमा घ्याम्चो लामा ३०००
१५. चक्र बहादुर लामा ३०००
१६. लानम लामा ३०००
१७. डम्बर लामा २५००
१८. छ्योईसाङ् लामा २५००
१९. श्याम लामा २५००
२०. अमर लामा २१००
२१. युग घिसिंग १५००
२२. रामलाल लामा १५००
२३. घ्याम्छो लामा १५००
२४. ईमान सिङ् लामा ११००
२५. राजेन्द्र लामा १०२०
२६. बुद् बीर लामा १०००
२७. सुब्बा लामा घिसिंग १०००
२७. सुब्बा लामा घिसिंग १०००
२८. सुनिल लामा ५००
२९. शेर्पा बजु ५०
जम्मा भएको रकम १५८९९०
कार्यक्रममा खर्च -३६५७०
खर्च गरि बाकी रकम १२२४२०

0 comments
Write Down Your Responses