हार्दिक मंगलमय शुभकामना
२५५३ सोनाम ल्होछार (चराअग्नि स्त्री वर्ष) को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेश रहनु भएको सम्पूर्ण यस संस्थाको सदस्यज्यूहरु दाज्यूभाई तथा दिदीबहिनीहरु, साथै शुभ चिन्तक, सहयोगीहरु र आफन्तजनहरुमा सुस्वास्थ, दिर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
पेम्बा दोर्जे तामाङ
अध्यक्ष
टार सेवा सामाज
गोकर्णेश्वर नगरपालिका,
नयाँबस्ति – काठमाण्डौ, नेपाल


0 comments
Write Down Your Responses