*हार्दिक आमन्त्रण, हार्दिक आमन्त्रण, हार्दिक आमन्त्रण*

लखनपुर -९ टार रामेछापबाट काठमाडौँ अउनु भइ विभिन्न पेशा ब्यबसायमा संलग्न सम्पूर्ण टार बासी दाजु भाई दिदि बहिनि ईस्टमित्रहरुलाई हाम्रो गौरबमय सस्था "टार सेवा समाज" ले तामाङ्गहरुको रास्ट्रीय महान पर्ब २८५३ (चार वर्षा) ल्होछारको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम आयोजना गरेको हुदा यहाँहरु सबैलाई उपस्थितको लागी हार्दिक आमन्त्रण गर्दछौ । 


          आयोजक 
टार सेवा समाज काठमाडौँ 
स्थान : भक्तपुर गणेशथान 
मिति : २०७३/११/७ गते शनिबार

0 comments

Write Down Your Responses

Powered by Blogger.