हार्दिक समवेदना
टार सेवा समाजका आजीवन सदस्य श्री उत्तम लामा (योन्जन) को हजुर बुबा एवं सिंगो टार समाजकै प्रमुख लामा तथा डुक्पा काग्यु परम्पराको लामा गुरु श्री डुपा लामा (योन्जन) ज्युको उपचारको क्रममा हालै शाहिद गंगालाल रास्ट्रियहृदय रोग केन्द्र काठमाडौँमा असामयिक निधन हुन गएकोमा हामीलाई अत्यन्त मर्माहत तुल्याको छ ।उहाको अप्रत्याशित एवं असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दि भावपुर्ण श्रदान्जली अर्पण गर्दछौ साथै यस दुखत घडीमा शोकमग्न परिवारजन तथा बन्धुबान्धवमा धैर्य धारण गर्न शक्ति प्राप्त होस् भन्ने कामनासहित हार्दिक समवेदना ब्यक्त गर्दछौ ।
टार सेवा समाज
काठमाडौँ


0 comments
Write Down Your Responses